समाचार
माैखिक अन्तरवार्ता सम्बन्धि सुचना
यस तारकेश्वर गाउँपालिकाको मिति २०७५/०३/२७ गते प्रकाशित करारमा कर्मचारी माग गरिएको सुचनाका आधारमा उक्त पदहरुमा आवेदन दिने व्यक्तिहरुलाई निम्ननुसारको मितिमा गाउँ कार्यपालिकाको कार्यालय, दाङसिङमा मौखिक परिक्षा हुने व्यहोरा सुचित गरिएको छ ।
क्र.सं.
पद
मिति
समय
१
ना.प.स्वा.प्रा
२०७५/०८/०३
११ः३० बजे
२
अ.न.मी.
२०७५/०८/०४
११ः३० बजे
३
ना.प्रा.स.
२०७५/०८/०४
१२ः३० बजे