FAQs Complain Problems

समाचार

वडा नं. २

वडा नं. २ 

तारुका वडा नं. १ देखि ४ सम्म गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. २ भएको छ ।

घरदुरी तथा जनसंख्या विवरण

क्षेत्रफल वर्ग कि.मि.: ७.६७

घर परिवार संख्या: ६९४

जनघनत्व: ४५५

जनसंख्या: ३४९०

पुरुष: १८३२

महिला: १६५८

वडा नं. २ का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
श्री शिव प्रसाद पनेरु वडा अध्यक्ष 9851334430
श्री ज्ञान बहादुर वख्रेल सदस्य 9813073008
श्री टेक बहादुर मास्की मगर सदस्य 9813496128
श्री भिम माया आले सदस्य 9848727026
श्री मेनुका बि.क. सदस्य 9865481661

 

वडा नं. २ मा कार्यरत कर्मचारीहरुको विवरण:-

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
श्री विष्णु अधिकारी वडा सचिव 9860027085
श्री बुद्ध तामाङ अ.सव.ईन्जिनियर  
श्री गोविन्द अधिकारी कार्यालय सहायगी 9843482903

 

Ward Contact Number: 
010630042