FAQs Complain Problems

समाचार

वडा नं. ३

वडा नं. ३
तारुका वडा नं. ५ देखि ९ सम्म गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. ३ भएको छ ।

घरदुरी तथा जनसंख्या विवरण

क्षेत्रफल वर्ग कि.मि.: ९.३२

घर परिवार संख्या: ७८५

जनघनत्व: ४८३

जनसंख्या: ४५०३

पुरुष: २२८४

महिला: २२१९

वडा नं. ३ का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
श्री सूर्यमान श्रेष्ठ वडा अध्यक्ष 9851221231
श्री चोक राज शाक्य सदस्य 9851186547
श्री बद्रीनाथ ढुङ्गाना सदस्य 9841875156
श्री विना माया तामाङ सदस्य 9808802323
श्री गंगा वर्देवा सदस्य 9844190350

 

वडा नं.  मा कार्यरत कर्मचारीहरुको विवरण:-

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
श्री   वडा सचिव 9848478739
श्री सिताराम अर्याल अ.सव.ईन्जिनियर  
Ward Contact Number: 
०१०६३००४३