समाचार
आ.व. २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन(LISA) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) नतिजा सार्वजनिक गरिएको सूचना।
यस तारकेश्वर गाउँपालिकाको आ.व. २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन (LISA) मा ५४.२५% प्राप्ताङ्क भएको र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ५९% प्राप्ताङ्क भएको व्यहोरा सबै सरोकारवालाहरुको जानकारी का लागि यो सूचना प्रकाशित गरिएको छ।