FAQs Complain Problems

समाचार

वडा नं. १

वडा नं. १ 
दाङसिङ गा.वि.स पूरा १ देखि ९ ,बुधसिङ गा.वि.स वडा नं. ९ र गोस्र्याङ गा.वि.स वडा नं. १ गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. १  भएको छ ।

घरधुरी तथा जनसंख्या विवरण

क्षेत्रफल वर्ग कि.मि.: १५.८२

घर परिवार संख्या: ७७६

जनघनत्व: २८१  (प्रति व.कि.मि.)

जनसंख्या: ४४७३

पुरुष: २२९०

महिला: २१८३

वडा नं. १  का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
श्री चक्र बहादुर तामाङ वडा अध्यक्ष 9851189935
श्री पृते तामाङ सदस्य 9860798190
श्री विश्व तामाङ सदस्य 9849988174
श्री कुन्ती अधिकारी रिमाल सदस्य 9849006031
श्री सुन्तली सुनार सदस्य 9803077747

 

वडा नं. १ मा कार्यरत कर्मचारीहरुको विवरण:-

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
श्री प्रनिसा फुयाँल वडा सचिव ९८४७७६०५५४
श्री  अ.सव.ईन्जिनियर  
श्री थम्बु तामाङ कार्यालय सहायगी ९८५११८९९२८

 

Ward Contact Number: 
०१०६३००४१