FAQs Complain Problems

वडा नं. ६

वडा नं. ६ 
साविक खड्गभन्ज्याङ गा.वि.स १,२,३ र गोस्र्याङ९ गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. ६ भएको छ ।

वडा न. ६ काे घरधुरी तथा जनसंख्या विवरण

क्षेत्रपफल वर्ग कि.मि.: ७

घर परिवार संख्या: ६०८

जनघनत्व: ४०७

जनसंख्या: २८१९

पुरुष: १४२२

महिला: १३९७

वडा नं. ६ का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
श्री नारायण प्रसाद रिमाल वडा अध्यक्ष 9851148150
श्री धनराज तामाङ सदस्य  
श्री डिल्ली प्रसाद भट्टराई सदस्य  
श्री अस्मिता मगर सदस्य  
श्री सदस्य  

 

वडा नं.  मा कार्यरत कर्मचारीहरुको विवरण:-

 

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
श्री शारदानाथ रिमाल वडा सचिव 9851221952

 

Ward Contact Number: 
०१०६३००४६