FAQs Complain Problems

समाचार

वडा नं. २

वडा नं. २
 

तारुका वडा नं. १ देखि ४ सम्म गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. २ भएको छ ।

घरदुरी तथा जनसंख्या विवरण

क्षेत्रफल वर्ग कि.मि.: ७.६७

घर परिवार संख्या: ६९४

जनघनत्व: ४५५

जनसंख्या: ३४९०

पुरुष: १८३२

महिला: १६५८

वडा नं. २ का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
श्री समर बहादुर आले मगर वडा अध्यक्ष 9851180911
श्री मेनुका वि क सदस्य 9865481661
श्री लेखनाथ अधिकारी सदस्य 9808286775
श्री दिब्यमान श्रेष्ठ सदस्य 9810013524

वडा नं. २ मा कार्यरत कर्मचारीहरुको विवरण:-

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
श्री विष्णु अधिकारी वडा सचिव 9860027085
श्री गिता रेग्मी अ.सव.ईन्जिनियर 9866107480
श्री गोविन्द अधिकारी कार्यालय सहायगी 9843482903

 

Ward Contact Number: 
010630042