FAQs Complain Problems

वडा नं. ५

वडा नं. ५ 
साविक गोस्र्याङ  गा.वि.स २ देखि ८ गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. ५ भएको छ ।

घरदुरी तथा जनसंख्या विवरण

क्षेत्रपफल वर्ग कि.मि.: १५.८०

घर परिवार संख्या: ७४६

जनघनत्व: ३३७

जनसंख्या: ३७४४

पुरुष: १८७०

महिला: १८७८

वडा नं. ५ का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
श्री अशोक तामाङ वडा अध्यक्ष 9851001783
श्री चन्द्रमान तामाङ सदस्य  
श्री रविन्द्र प्रसाद घिमिरे सदस्य  
श्री भौरवी तामाङ सदस्य  
श्री अप्सरा दर्जी सदस्य  

 

वडा नं. ५ मा कार्यरत कर्मचारीहरुको विवरण:-

 

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
श्री भरत पुन वडा सचिव ९८४८०११३६१
श्री पुस्कर वि.क. अ.सव. इन्जिनियर ९७६१७०१३५०
श्री अनिल तामाङ कार्यालय सहयोगी
Ward Contact Number: 
०१०६३००४५
//