FAQs Complain Problems

नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह हुने सम्बन्धी सूचना।

सूचना! सूचना!! सूचना!!!

विषय: नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह हुने सम्बन्धी सूचना।

भोली मिति २०८३ असार १४ गते आईतबार देखि तारकेश्वर गाउँपालिका वडा नं. १, रैलछाप स्थित नवनिर्मित प्रशासकीय भवनबाट कार्यालयको सेवा प्रवाह हुने व्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ।

आर्थिक वर्ष:

//