FAQs Complain Problems

समाचार

वडा नं. १

वडा नं. १ 
दाङसिङ गा.वि.स पूरा १ देखि ९ ,बुधसिङ गा.वि.स वडा नं. ९ र गोस्र्याङ गा.वि.स वडा नं. १ गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. १  भएको छ ।

घरधुरी तथा जनसंख्या विवरण

क्षेत्रफल वर्ग कि.मि.: १५.८२

घर परिवार संख्या: ७७६

जनघनत्व: २८१  (प्रति व.कि.मि.)

जनसंख्या: ४४७३

पुरुष: २२९०

महिला: २१८३

वडा नं. १  का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
१ श्री चक्र बहादुर तामाङ वडा अध्यक्ष 9851189935
२ श्री पृते तामाङ सदस्य 9860798190
३ श्री विश्व तामाङ सदस्य 9849988174
४ श्री कुन्ती अधिकारी रिमाल सदस्य 9849006031
५ श्री सुन्तली सुनार सदस्य 9803077747

 

वडा नं. १ मा कार्यरत कर्मचारीहरुको विवरण:-

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
१ श्री लक्ष्मी डुम्रे वडा सचिव ९८४६६२६४७८
२ श्री विनोद शर्मा अ.सव.ईन्जिनियर ९८०३०९६४३५
३ श्री थम्बु तामाङ कार्यालय सहायगी ९८५११८९९२८

 

Ward Contact Number: 
०१०६३००४१
//