FAQs Complain Problems

समाचार

वडा नं. ४

वडा नं. ४ 
साविक बुधसिङ गा.वि.स १ देखि ८ गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. ४ भएको छ ।

वडा न. ४ काे घरदुरी तथा जनसंख्या विवरण

क्षेत्रपफल वर्ग कि.मि.: १७.०१

घर परिवार संख्या: ८३६

जनघनत्व: २५६

जनसंख्या: ४३७६

पुरुष: २२४४

महिला: २१३२

वडा नं. ४ का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
१ श्री हरि बहादुर पौडेल वडा अध्यक्ष 9841031816
२ श्री राम काजी थापा  सदस्य  
३ श्री रुपेश तामाङ सदस्य  
४ श्री गंगा ढुङ्गाना सदस्य  
५ श्री कल्पना वि.क. सदस्य  

 

वडा नं. ४ मा कार्यरत कर्मचारीहरुको विवरण:-

 

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
१ श्री चन्द्रनिधि घिमिरे वडा सचिव ९८४१०८६१७०
२ श्री विकास लेप्चा अ.सब.ईन्जिनियर ९८४३८३४८७४
२ श्री हर्क बहादुर तामाङ कार्यालय सहयोगी

 

Ward Contact Number: 
०१०६३००४४
//