FAQs Complain Problems

सूचना तथा समाचार

घाटगद्दि गरिएको नदिजन्य निर्माण सामाग्रीको हकदाबी गर्न आउने बारे अत्यन्त जरुरी सूचना

घाटगद्दि गरिएको नदिजन्य निर्माण सामाग्रीको हकदाबी गर्न आउने बारे तारकेश्वर गाउँपालिका, दाङसिङ, नुवाकोटको अत्यन्त जरुरी सूचना

सहकारीको तथ्याङक अद्यावद्यि कार्यक्रम

तारकेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा तारकेश्वर गाउँपालिका भित्र रहेका विभिन्न सहकारीबीच सहकारीको तथ्याङक अद्यावद्यि १ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।

निर्माणधिन गाउँपालिका भवनको अनुगमन

तारकेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित ठेक्का सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि सन्तलाल तामाङको टिमसँग गाउँपालिकाको कार्यलाई द्रुत गतिमा अघि बढाउनका लागि स्थानीय बासीहरूसँग समेत छलफल गरी समन्वय र सहजीकरण विषयहरूमा भएको केही झलकहरू

Pages