FAQs Complain Problems

समाचार

शोक विज्ञप्ती

यस तारकेश्वर गाउँपालिकाको वडा नं. ४ वडा अध्यक्ष श्री राममणी अधिकारी ज्यू विगत असार दोस्रो साता देखि कोभिड संक्रमण भई उपचाररत रहेकोमा आज मिति २०७८÷०७÷०७ गते बिहान काठमाडौंमा उपचारको क्रममा दुःखद निधन भएको खबरले सिङ्गो गाउँपालिका शोक मग्न भएको छ ।

आर्थिक वर्ष: