FAQs Complain Problems

स्थानिय तह सदस्य निर्वाचन २०७९ मा तारकेश्वर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरू

Read More

ऐतिहासिक गोरु जुधाई जात्रा

Read More

पर्यटकीय स्थल छागे खोला झरना

Read More

तारकेश्वर गाउँपालिका प्रशासकीय भवन

Read More

तारकेश्वर मन्दिर

Read More

पर्यटकीय स्थल पाल छेङ्बा गङ्ग

Read More

तारकेश्वर गाउँपालिकाको संक्षिप्त परिचय

नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका,उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ। त्रिशुलिको किनारमा रहेको र नेपाल चिन रेलमार्गको स्थलगत अवलोकन समेत यहिबाट भएको हुँदा अवसरलाई सही सदुपयोग गर्न सक्ने हो भने सम्रिद्दिको राम्रो सम्भावना देखिन्छ।

राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सेमत परिचय बनाउन सफल गोरु जात्रा तेस्तै ढिकि जातो चुलो लगायतका ऐतिहासिक, सास्कृतिक एवम प्राकृतिक सम्पादकआ का कारण यसको पर्यटकिय सम्भावना पनि देखिन्छ।

नक्शा: 

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८५१०९३५०४
उपाध्यक्ष
फोन:
९८५११३८४००

प्रमुख प्रशासकीय अधिकृत

प्रवक्ता

सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- प्रशासनिक कार्य
सेवा समयः- 1
जिम्मेवार अधिकारीः- सुशिला कुमारी तामाङ
सेवा दिने कार्यालयः- तारकेश्वर गाउँपालिका
सेवा शुल्कः- शुल्क
आवश्यक कागजातहरुः-

उजुरी बारे निवेदन पेश गर्नुपर्ने

सेवा प्रकारः- प्रशासनिक कार्य
सेवा समयः- 10
जिम्मेवार अधिकारीः- राजेन्द्र पनेरु
सेवा दिने कार्यालयः- तारकेश्वर गाउँपालिका
सेवा शुल्कः- शुल्क
आवश्यक कागजातहरुः-

१. नागकिता
२. फोटो
३. जग्गाको पूर्जा
४. जग्गाको मन्जूरी नामा (यदि आफ्नो जग्गामा व्यावसाय नभए)
५. वडाको सिफारिस

सेवा प्रकारः- प्रशासनिक कार्य
सेवा समयः- १ मिनेट
जिम्मेवार अधिकारीः- रस्मि घिमिरे
सेवा दिने कार्यालयः- तारकेश्वर गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

चिठी पत्रहरु

//