तारकेश्वर गाउँपालिकाको संक्षिप्त
परिचय
नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका,उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ। त्रिशुलिको किनारमा रहेको र नेपाल चिन रेलमार्गको स्थलगत अवलोकन समेत यहिबाट भएको हुँदा अवसरलाई सही सदुपयोग गर्न सक्ने हो भने सम्रिद्दिको राम्रो सम्भावना देखिन्छ।
Submitted on: Thu, 03/07/2019 - 13:02
Submitted on: Tue, 03/05/2019 - 14:00
Submitted on: Wed, 11/21/2018 - 14:01
अन्तरवार्तामा सफल हुनु भएका उम्मेदवारहरूलार्इ यस गाउँपालिकाकाे तर्फबाट हार्दिक बधार्इ ।