FAQs Complain Problems

सूचना तथा समाचार

२०७५ पुस मसान्त सम्म को भुकम्प पिडित लाभग्राही को राहत अनुदान वितरण

२०७५ पुस मसान्त सम्म को भुकम्प पिडित लाभग्राही को राहत अनुदान वितरण को अवस्था हरेक लाभग्राही को विवरण हरेक वडाहरूमा पठाइएकाे व्यहाेरा जानकारी गराइन्छ। 

दस्तावेज: 

अन्तरवार्ताकाे नतिजा प्रकाशित

अन्तरवार्तामा सफल हुनु भएका उम्मेदवारहरूलार्इ यस गाउँपालिकाकाे तर्फबाट हार्दिक बधार्इ ।

दस्तावेज: 

माैखिक अन्तरवार्ता सम्बन्धि सुचना

यस तारकेश्वर गाउँपालिकाको मिति २०७५/०३/२७ गते प्रकाशित करारमा कर्मचारी माग गरिएको सुचनाका आधारमा उक्त पदहरुमा आवेदन दिने व्यक्तिहरुलाई निम्ननुसारको मितिमा गाउँ कार्यपालिकाको कार्यालय, दाङसिङमा मौखिक परिक्षा हुने व्यहोरा सुचित गरिएको छ ।

दस्तावेज: 

टेन्डर अावह्नन गरीएकाे बारे

यस अा.व. २०७५ काे कार्तिक २० गते देखि तारूका-काउछेनी-काउले बाटाेकाे लागि टेन्डर अावह्नन भएकाे जानकारी गरिन्छ ।

दस्तावेज: 

Pages